+
+
Shares

महिन्द्रा ट्रायाक्टरहरुमा उत्सव योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १६:०२

२ असोज, काठमाडौं । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड हालै विश्वकर्मा पूजा समारोह सम्पन्न गरेको छ । कम्पनीले विश्वकर्मा पूजा, दसैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत “चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग” भन्ने नारा सहित योजनालाई अगाडी सारेको छ ।

योजनामा ईभो, नोभो, र जिभो लगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्रयाक्टर किन्दा ट्रयाक्टर धनीले डबल डोर पि|mज तथा ट्रयाक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पुरस्कार स्वरुप प्राप्त गर्न सकिनेछ । बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सिसिको गुस्टो स्कुटर पनि प्रदान गरिने छ । यसका अतिरिक्त ग्राहकले अन्यथुप्रै आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?