
१२ असोज, काठमाडौं । मोरङमा टिपरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका-६ स्थिति भित्री सडक खण्डमा उत्तर-दक्षिणतर्फबाट आउँदै गरेको को१ख ६२७३ नम्बरको टिपरले सोही ठाउँका ९ वषर्ीय लुकाश थपलियालाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट थपलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4