+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनुशासन समितिले महासचिव शाहीलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १५ गते १८:४६

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई स्पष्टीकरण सोधेको छ ।

तरुण दलमा अध्यक्ष जितजंग बस्नेत र महासचिव शाहीविरुद्धको विवाद उत्कृर्षमा पुगेको छ । दुबैले एकअर्कालाई निस्कासन गरेको भन्दै वक्तव्य समेत जारी गरेका थिए ।

महासचिव शाहीविरुद्ध अनुशासन विपरितका गतिविधि गरेको भन्दै पार्टीको अनुशासन समितिमा उजुरी परेको थियो । त्यसआधारमा ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको अनुशासन समितिका सदस्य धनराज गुरुङले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?