Comments Add Comment

दशैंको दिन सेनाले निःशुल्क बस सञ्चालन गर्ने (रुटसहित)

१७ असोज, काठमाडौं । दशैंको दिन काठमाडौं उपत्यकामा नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाको दिन उपत्यकामा सार्वजनिक सवारी साधन न्यून मात्रामा सञ्चालन हुने भएकोले आवागमन हसजताका लागि २१ गते एक दिन निःशुल्क बस सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।

उपत्यकाका विहान ८ बजेदेखि राति ८ बजेसम्म बिभिन्न ७ वटा रुटमा २१ वटा बस सञ्चालन हुनेछन् ।

यस्तो छ रूट र समय :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment