Comments Add Comment

कैलालीमा साढे एक लाखसहित २८ जुवाडे पक्राउ

४ कात्तिक, कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीले कैलालीबाट २८ जुवाडेलाई प्रकाउ गरेको छ ।

गोदावरी नगरपालिका-७ लालपुरस्थित वीबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको हो ।

जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले आइतबार राति २८ जना जुवाडेलाई एक लाख ५६ हजार ३८२ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षिक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जुवा ऐनअनुसार कारवाही गरिने प्रहरी निरीक्षक कार्कीले बताए ।

पक्राउ पर्नेहरुको नामावली

१) गोदावरी नगरपालिका-७ का ३५ वर्षीय टेकबहादुर वली ।

२) गोदावरी नगरपालिका-७ का ३६ वर्षीय मानबहादुर सिंह ।

३) गोदावरी नगरपालिका-७ का ३६ वर्षीय कृष्ण चन्द ।

४) गोदावरी नगरपालिका-७ का ५१ वर्षीय डम्मरबहादुर बोहरा ।

५) गोदावरी नगरपालिका-७ का ३९ वर्षीय खडक वली ।

६) गोदावरी नगरपालिका-७ का ३२ वर्षीय नरेन्द्र बोहरा ।

७) गोदावरी नगरपालिका-७ का २६ वर्षीय केपीबहादुर साँउद ।

८) गोदावरी नगरपालिका-७ का ४० वर्षीय प्रेम नेपाली ।

९) गोदावरी नगरपालिका-७ का ३० वर्षीय लोकबहादुर साँउद ।

१०) गोदावरी नगरपालिका-७ का ३९ वर्षीय डिल्लीराज फुलारा ।

११) गोदावरी नगरपालिका-७ का ३० वर्षीय हरिष बम ।

१२) गोदावरी नगरपालिका -७ का ३७ वर्षीय चक्र ऐर ।

१३) गोदावरी नगरपालिका-७ का ४५ वर्षीय कर्ण चिराल ।

१४) गोदावरी नगरपालिका-७ का ३९ वर्षीय नरबहादुर थापा ।

१५) गोदावरी नगरपालिका-७ का ४० वर्षीय रुद्र बम ।

१६) गोदावरी नगरपालिका-७ का २९ वर्षीय अमर उपाध्याय ।

१७) गोदावरी नगरपालिका-७ का २९ वर्षीय पदमराज जोशी ।

१८) गोदावरी नगरपालिका-७  का ३० वर्षीय प्रकाश साँउद ।

१९) गोदावरी नगरपालिका-७ का  २८ वर्षीय दिपे चोखाल ।

२०) गोदावरी नगरपालिका-७ का २८ वर्षीय दीपक वली।

२१) गोदावरी नगरपालिका-७ का ४० वर्षीय भीमबहादुर साँउद ।

२२) गोदावरी नगरपालिका-७  का २४ वर्षीय नरेस कार्की ।

२३) गोदावरी नगरपालिका-८ का १९ वर्षीय  नृप नेपाली ।

२४)  गोदावरी नगरपालिका- ७ का ३५ वर्षीय रती वली ।

२५) गोदावरी नगरपालिका-७ का २३ वर्षीय भरत साँउद ।

२६)  गोदावरी नगरपालिका-७  का ३३ वर्षीय रामबहादुर कठायत ।

२७) गोदावरी नगरपालिका-७ का ३२ वर्षीय प्रकाश सार्की ।

२८) गोदावरी नगरपालिका-७ का २६ वर्षीय पुरन साँउद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment