+
+

हरिहरपुर विर्ता गोल्डकपको उपाधी रतनपुर युनाइटेडलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १९:३४

४ कात्तिक, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा सञ्चालित प्रथम हरिहरपुर विर्ता गोल्डकप २०७६ को उपाधी बाराको रतनपुर युनाइटेड क्लबले जितेको छ ।

महोत्तरीको एफसी बेंखाडी युवा क्लबलाई ३–१ ले पराजित गर्दै रतनपुरले १ लाख रुपैयाँ पुरस्कार जितेको हो

उपविजेता टिमले ५० हजार रुपैयाँ पाएको छ । म्यान अफ दि सिरिज हुन सफल रतनपुरकै लक्ष्मण चौधरीले ३२ इन्चको एलईडी टिभी पुरस्कार पाएका छन् ।

पर्साको कालिकामाई गाउँपालिका र बजरंग युवा क्लबले कालिकामाई गाउँपालिका ३ मा आयोजना गरेको प्रथम हरिहरपुरविर्ता गोल्डकप प्रतियोगिताको आयोजित नेपाल र भारतका ८ टिम सहभागी थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?