+
+
Shares

बाग्लुङमा मल्टिप्लेक्स हल संचालन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १३:३५

गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बाग्लुङमा सञ्चालनमा आएको छ । बीएस.आर मुभिज बाग्लुङको चलचित्रकर्मी नीर शाहले बुधबार उद्घाटन गरेका छन् ।

हल उद्घाटन समारोहमा अभिनेत्री गौरी मल्ल, निर्देशक दीपाश्री निरौला र कलाकार अनुरागमानसिंह कुँवर हल उद्घाटन कार्यक्रममा उपस्थित थिए । बिहिबारबाट व्यवसायिका रुपमा सञ्चालनमा आएको दुईवटा हलहरुमध्ये औडी १ मा दुई सय र औडी २ मा दुई सय २६ सिट क्षमता छन् । हलमा थ्रीडी प्रविधि समेत जडान गरिएको बताइएको छ ।

अन्तरराष्ट्रियउ प्रचलनमा रहेको पछिल्लो प्रविधि डब्बु अटमस साउण्ड सिष्टम नेपालमा भित्राएर बीएसआरले दुई वटा अत्याधुनिक फिल्म हल सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?