 
																			काठमाडौं । भाइटीका नजिकिएको छ । काठमाडौं नागार्जुन नगरपालिकास्थित इचंगुनारायण क्षेत्रमा सयपत्रीले सुगन्ध छरिरहेको छ । ढकमक्क फूलेका सयपत्रीले यो क्षेत्रमा शोभा बढेको छ ।
यस क्षेत्रका किसानले सयपत्रीको व्यवसायिकरूपमै खेती गरेका छन् । किसानका बारीका पाटा, छेउछाउ जताततै यतिबेला फूलको बगैचाझैं देखिएका छन् ।
तिहार नजिकै सयपत्री फूलेपछि यहाँका किसानहरू फूलको ब्रिक्रीमा व्यस्त छन् । फूल बारीबाटै बिक्री भइरहेको छ ।
सयपत्री फूलको मूल्य अघिल्लो वर्षको भन्दा यसपटक दोब्बर महंगो छ । एक वर्षअघि २५० रूपैयाँको दरले बेचेको फूल यसपटक ५०० रूपैयाँमा बेचका छन् ।
महँगो मूल्यमा बारीबाटै फूल बिक्री हुने भएकोले यहाँका किसानहरूले व्यवसायिक फूल खेतीलाई हरेक वर्ष विस्तार गर्दै लिएका छन् ।
तस्वीरः विकास श्रेष्ठ
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4