 
																			९ कात्तिक, काठमाडौं । बिराटनगरमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला सुरक्षा समिति मोरङको हालै बसेको बैठकले तिहारमा देउसी भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाय राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।
यस्तै जुवाजन्य क्रियाकलाप गर्ने तथा मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कारबाही गर्ने बैठकको निर्णय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4