+
+
Shares

सप्तरीमा ७ फिट लामो अजिंगर फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १२:१३

१० कात्तिक, सप्तरी । सप्तरीको खाँडो नदीमा अजिंगर फेला परेको छ । जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिका स्थित १ खाँडो खोलामा अजिंगर फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ७ फिट लामो र १२ किलो तौल भएको अजिंगरलाई नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?