+
+
Shares

धादिङमा जीप दुर्घटना हुँदा २४ जना घाइते   

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १३:३०
Photo Credit : रासस ।

१४ कात्तिक, काठमाडौं । दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जीप दुर्घटनामा २४ जना घाइते भएका छन् ।

ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जीपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

घाइते मध्ये १३ जनालाई थप उपचारका लागि काठमाडाैं पठाइएको र अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?