+
+
Shares

सडकमा उत्रिए एमबीबीएस अध्ययनरत विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १५:४४

१९ कात्तिक, काठमाडौं । मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै एमबीबएस अध्ययनरत विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छटन् ।

एप्रोन नै लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षा ग्यारन्टी गर, मेडिकल माफिया मुर्दावाद लगायतका नारा लगाएका थिए ।

पछिल्लो समय राजधानी बाहिरका निजी मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु स्वयं आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज युनिभर्सल मेडिकल कलेज भैरहवालगायतमा आन्दोलन भइरहेको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?