+
+
Shares

पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगे तेन्दुलकर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १५:२७

१ मंसिर, काठमाडाैं । नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको हो ।

युनिसेफको सद्भावनादूतका रुपमा सचिन शुक्रबार नेपालमा आएका थिए । शनिबार उनले टियू ग्राउन्डमा बालबालिकासँग क्रिकेट खेले । आजै उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?