
१ मंसिर, काठमाडौं । सनराइज बैंकले सप्तरीको इनरुवामा नयाँ शाखा खोलेको छ। बैंकिक पहुँच विस्तारलाई केन्द्रमा राख्दै शाखा खोलिएको बैंकले जानकारी दिएको छ।
बैंकको यो १२४ शाखा हो।
बैंकले १२४ शाखा,३८ शाखा रहित बैंकिङ, ८ एक्सटेन्सर काउन्टर र १४५ एटिमएमबाट सेवा दिइरहेको छ। बैंकले ६ लाख ग्राहकलाई सेवा दिइरहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4