+

टी-१० लिगमा सन्दीपले लिए दुई विकेट

२०७६ मंसिर  १ गते २१:०३ २०७६ मंसिर १ गते २१:०३
टी-१० लिगमा सन्दीपले लिए दुई विकेट

काठमाडौं । टी-१० लिगमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबार कर्नाटका टस्कर्सले बंग्ला टाइगर्ससँग खेल्दा नेपाली स्टार स्पीनर सन्दीपले दुई विकेट लिएका हुन् ।

दुई ओभर बलिङ गरेका उनले मात्र ९ रन दिए ।

तर हार टिम

दुबईमा पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाएर ११४ रन बनाएको थियो । उसका लागि जोनसन चार्ल्सले ५७ रन बनाउँदा कप्तान हसिम अमला ४७ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको बंग्लाले ७ बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय