+
+
Shares

सिन्धुलीमा लुकाइ राखेको भरुवा बन्दुक बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १६:४९

२ मंसिर, काठमाडौं । सिन्धुलीमा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

सुनकोसी गाउँपालिका-७ मझुवाका सुपि्रम लामाको गोठबाट प्रहरीले सोमाबार एउटा भरुवा बन्दुक बरामद गरेको हो ।

भरुवा बन्दुक लुकाएको सूचनाको आधारमा त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय खुर्काेटको प्रहरी टोलीले खोजतलासीका क्रममा बन्दुक फेला पारेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?