+
+
Shares

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा न्यौपाने चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १३:०४

८ मंसिर, गुल्मी । गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् । तम्घासमा सम्पन्न प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

बरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डेय र सुशीला पुन, महासचिवमा कृष्णप्रसाद भण्डारी, सचिवमा रामप्रसाद पन्थी, हरिलाल न्यौपाने र खड्गप्रसाद श्रेष्ठ, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा, सहकोषाध्यक्ष रामुसुनार, यज्ञ पन्थी र मोती श्रेष्ठ चयन भएका छन् ।

अबिधेशन नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?