+
+
Shares

अमेरिकन म्यूजिक अवार्डमा सेलेनादेखि टेलरसम्म

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १५:३६

आइतबार आयोजना भएको ‘अमेरिकन म्यूजिक अवार्ड’मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन् । नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन् । अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो ।

यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन् । यो अवार्ड समारोहमा टेलरले ‘दशककै उत्कृष्ट कलाकार’को अवार्ड प्राप्त गरिन् । उनले छैटो पटक यो अवार्ड आफ्नो नाममा पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?