१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण जितेको छ ।
महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेकी हुन् ।
उनले बंगलादेशी खेलाडीलाई हराएकी हुन् ।
यो करातेमा नेपालको छैटौं स्वर्ण हो भने समग्रमा ११ औं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4