+
+

साइक्लिङमा नेपालले थप्यो स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १२:५८

१९ मंसिर, काठमाडौं । नेपालले साइक्लिङमा स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा बिहीबार भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् । बुधबार साइक्लिङमै राजेश मगर र निस्मा श्रेष्ठले स्वर्ण पदक जितेका थिए ।

१७ रजतसहित नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?