
२१ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २-१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो ।
राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले समूह चरणमै छिनोफानो भएको हो ।
आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन् । यद्यपि दुवै लिगको शीर्ष स्थानमा रहेकाले १ खेल अगावै फाइनलमा स्थान पक्का गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4