
२१ मंसिर, काठमाडौं । १३औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालसंगको हारपछि माल्दिभ्स फुटबल प्रशिक्षकको पद समाप्त भएको छ ।
नेपालमा भइरहेको १३औं साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले ४ खेल खेल्दा २ खेल हार्यो भने दुई खेल बराबरी खेलेको थियो ।
शनिवार नेपालसंग २-१ को हारपछि नै प्रशिक्षक पिट सेगर्टको जागिर गएको हो । पटसँगको छलफल पछि उनीसंग सम्झौता अन्त्य गर्ने विषयमा माल्दिभ्स फुटबल संघले सहमती जनाएको हो ।
संघले पिटरको भविष्यको सफलताको कामना समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4