
काठमाडौं । मिस मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ मा मल्टीमिडिया अवार्ड जितेकी छन् ।
अनुष्काले सामाजिक सञ्जालमार्फत मल्टीमिडिया अवार्ड जितेकी जानकारी दिएकी हुन् । यससँगै उनले टप ४० मा स्थान बनाएकी छन् ।
२१४ डिसेम्बरमा लण्डनमा हुने मिस वर्ल्ड प्रतियोगितामा अनुष्काले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
सन् २०१८ को मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल श्रृखला खतिवडाले पनि यो अवार्ड जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4