
फाइल फोटो ।
३ पुस, काठमाडौं । प्रहरीले काठमाडौंको स्वुचाटारबाट ९ जना जुवाडलाई पक्राउ गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका-९ स्वुचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले बुधबार बुढाथोकी सहित ९ जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4