Comments Add Comment

फिफा वरियतामा नेपालको स्थान यथावत

३ पुस, काठमाडौं । फिफा वरियतामा नेपालको स्थान यथावत रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । वर्षको अन्तिममा आएको वरियताअनुसार विश्व वरियतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment