+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सुनसरीमा एक घरबाट खिया लागेका हतियार र गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १५:५८

६ पुस, विराटनगर । सुनसरीमा प्रहरीले एक घरबाट नौं हजार गोली बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका– ५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार बढी गोली बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीय एक व्यक्तिको घरमा बम रहेको सूचनाको आधारमा प्रहरी र नेपाली सेनाको पूर्वी पृतनाको टोली पुगेको थियो । तर बम नभई खिया लागेको अवस्थाका हतियार भेटिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?