
८ पुस, बुटवल । जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका नायब सुब्बाद्वय विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात पक्राउ परेका हुन् ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4