+
+
Shares

डायलासिस गरेर फर्किए प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १९:१४

१८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको छ ।

ओली शुक्रबार दिउँसो अस्पताल पुगेका थिए र साँझ फर्किएका छन् । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाकाअनुसार उनको त्यहाँ डायलासिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?