+
+

रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते २०:०९

२५ पुस, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे ।

उनले अनलाइनखबरसँग भने, ‘बुटवलमा शनिबार हुने कार्यक्रमका लागि उहाँ जानु भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?