Comments Add Comment

विप्लव समूहका गोरखा जिल्ला सदस्य पक्राउ

२७ पुस, गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

गुरुङविरुद्ध दायर गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment