Comments Add Comment

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

२ माघ, काठमाडौं । ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।

बिहीबार साँझ सवा ८ बजेपछि आगलागी सुरु भएको हो ।

आगो नियन्त्रणमा ल्याउनका लागि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर पनि खटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment