+
+
Shares

बालिका बलात्कारको आरोपमा सिरहामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १२:५७

३ माघ, काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा सिरहामा एक जना पक्राउ परेका छन् ।

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका-११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो ।

बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?