
८ माघ, काठमाडौं । विश्व कप लिग २ का लागि ओमनको टिम घोषणा भएको छ ।
यही माघ अन्तिममा नेपालमा हुने ट्राई सिरिजका लागि जिशा मकसुदको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो।
माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुने सिरिजका लागि अमेरिकाको टोली घोषणा भइसकेको छ । नेपाल भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । टोलीमा अहिले २४ खेलाडी छन् । त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ ।
ओमान टिम
जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4