+
+
Shares

राष्ट्रियसभा सदस्यमा दाहाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १७:४१

९ माघ, जनकपुरधाम । प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा तुलसा दाहाल निर्वाचित भएकी छन् । बिहीबार भएको निर्वाचनमा महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन् । नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?