
९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा प्रदेश १ बाट नेकपाकी इन्दिरा गौतम विजयी भएकी छन् ।
प्रदेश १ को महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीलाई पराजित गर्दै गौतम विजयी भएकी हुन् । उनले ६ हजार ४ सय २२ मतभार पाएर विजयी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4