+
+

चितवनमा टाटा मोर्टर्स र्कार्निभल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १९:१४

२१ माघ, काठमाडौं । सिप्रदी टे्रडिङ प्रालिले काठमाडौंमा सफल आयोजनापछि सिप्रदी ट्रेडिङ र सिप्रदी टे्रडिङका बिक्रेता शेखर मोटर्सको सहकार्यमा चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स र्कार्निभल’ सुरु भएको छ ।

यो मेला ११ गतेसम्म चल्नेछ । ‘टाटा मोर्टर्स र्कार्निभल’ कार बिहान ११ बजेदेखि सााझ ७ बजेसम्म होटल स्टार ब्याङ्क्वेट, भरतपुर-९, हाक्किमचोक चितवनमा हुँदैछ ।

यो मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किन-बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाा गाडीसँग साट्न सक्नेछन् ।

मेलामा अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक लाखसम्म एक्सचेन्ज बोनसजस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । चितवनमा मा आयोजना हुने मेला ३ दिन सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?