Comments Add Comment

हात्तीको दाह्रासहित एकजना पक्राउ

१० माघ, ललितपुर । ललितपुरबाट प्रहरीले हात्तीको दाह्रासहित एक जनालाँई पक्राउ गरेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगननखेल बसपार्कबाट १ थान हात्तीको दाह्रासहित पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment