+

विस्फोटक ब्याट्सम्यान साहजादले ईपीएल खेल्ने

२०७६ माघ  १५ गते १२:१७ २०७६ माघ १५ गते १२:१७
विस्फोटक ब्याट्सम्यान साहजादले ईपीएल खेल्ने

१५ माघ, काठमाडौं । अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मल साहजादले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनलाई चितवन टाइगर्सले अनुबन्ध गरेको हो ।

साहजादको अगामनले ब्याटिङमा नयाँ आयाम दिने विश्वास गरिएको चितवन  टाइगर्सका निर्देशक विनिता चौधरी भट्टराईले बताएकी छन् ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय