+
+
Shares

पार्लर उद्घाटन गर्न पुगिन् स्वेता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १२:५७

नायिका स्वेता खड्काले कलंकीमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो शाखाको उद्घाटन गरेकी छिन् । सौन्दर्यविद गीता गिरीले संचालनमा ल्याएको यो पार्लरको स्वेताले रिवन र केक काटेर शुभारम्भ गरेकी थिइन् ।

पार्लरमा अन्तरराष्ट्रिय स्तरको हेयर स्टाइल, ट्रेनिङ, मेकअप, सेल्फ मेकअप लगायतको तालिम दिइनेछ ।

नायिका खड्काले पार्लरको सफलताको लागि शुभकामना दिइन् । नायिका खड्काले कलाकारका लागि अहिलेको जमानामा सुविधासम्पन्न पार्लरको आवश्यकता झनै रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?