२४ माघ,काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट माघ २२ गतेदेखिनै स्वतः निलम्बित भएको संसद सचिवालयले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकै दिन भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम गच्छदार निलम्बन भएको सचिवालयले जनाएको हो ।
सचिवालयका सचिव गोपालनाथ योगीले शुक्रबार विज्ञप्ति जारी गरी अख्तियारले सचिवालाई पठाएको पत्र बिहीबार प्राप्त भएको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4