
४ फागुन, काठमाडौं । टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाईन डे को कार्यक्रम सम्पन्न गरेको छ । ‘भ्यालेन्टाइन्स स्पेसल-अ नाइट टु रिमेम्बर’ कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि ‘नाइट आउट विद नेक्सन’ नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
आˆनो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रम स्थलमा ग्राहकबर्गले स-परिवार चढेर आएको टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो ।
२०२० को फेब्रुअरी १४ मा भएको उक्त कार्यक्रममा प्रख्यात गायक रामकृष्ण ढकाल, चर्चित मोडल अञ्जली अधिकारी लगायत काकलाकारहरुको बेजोड प्रस्तुतिसँगै अन्य थुप्रै मनोरञ्जनात्मक प्रस्तुतिहरु थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4