७ फागुन, गोरखा । सिंगुसको टोकाइबाट वुधबार पालुङटार नगरपालिका–३ कदलीमा दुई जना घाइते भएका छन् । ४५ बर्षकी केशमती गिरी र २१ बर्षकी अस्मिता गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला उनीहरुलाई सिंगुसले टोकेको डीएसपी बासुदेव खतिवडाले बताए । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4