Comments Add Comment

एलजीको रेड फेयरमा ५० प्रतिशतसम्मको छुट

एलजीले फागुन ११ गतेदेखि एलजी रेड फेयर ल्याएको छ । जसअन्तर्गत एल.जी.को सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुट पाइनेछ ।

इनोभेसन फर बेटर लाईफको लक्ष्यसहित एलजीले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

जसले आकर्षक जिवनशैली झल्काउँछ । एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोवेभ ओभन, साउन्ड सिस्टम, भ्याकुमक्लिनर, एयर प्युरिफायर, एसि र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहकवर्गहरुको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

यस रेड फेयर अन्तर्गत लक्की ड्रमार्फत बम्पर उपहारमा १ जोडीलाई ताज मेघौलि सेराई घुम्ने अवसर पाउनेछन् र हरेक हप्तालक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सक्नेछन् ।
लक्की ड्र मा भाग लिनको लागि LG [ Space ] Name [comma] model no. [comma] serial no. [comma] address टाइप  गरी ३४३४३मा एसएमएस पठाउन सकिनेछ ।

कम्पनिअनुसार यो योजना एलजीका सबै व्यपारिक केन्द्रहरुबाट पाउन सकिनेछ र यो योजना सिमित अवधिको लागि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment