+
+
Shares

विप्लवका विशेष जिल्ला सदस्यद्वारा पार्टी परित्याग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १३:०१

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष जिल्ला सदस्य मानबहादुर बिक बिजयले पार्टी परित्याग गरेका छन् ।

बिक पार्टीको जिल्ला सदस्य, रोल्पाको रुन्टीगढी गाउँपालिका सेक्रेटरी र युवक संगठनको जिल्ला अध्यक्षसमेत थिए । बिकले विज्ञप्तिमार्फत बुधबारदेखि नै पार्टीका कुनै संगठन र गतिविधिमा नरहने घोषणा गरेका हुन् ।

साथै उनले अब स्वतन्त्र र खुला जीवनयापन गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?