
२१ फागुन, काठमाडौं । डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा बुधबार एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
जिराभवानी गाउँपालिकामा रहेको सवडिभिजन वन कार्यलय वसन्तपुरदेखि करिब ७ सय मिटर उत्तरको वन क्षेत्रमा पाटेबाघ मृत अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए ।
करिब २० वर्षको जस्तो देखिने पाटेबाघ अर्को बाघसँग जुध्ने क्रममा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4