Comments Add Comment

प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता

२९ फागुन, काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले बिहीबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् ।

अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडि रहेको भन्दै उनीहरुले विशेष प्रदेश बनाउन माग गरेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment