२ चैत, काठमाडौं । बझाङबाट पेस्तोलसहित आइतबार एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केदारस्यु गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्री रहेका छन् ।
थलारा गाउँपालिका-७ बाट १ थान पेस्तोलसहित जाग्री पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4