+
+
Shares

रेखाको मेकअप

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १२:२९

नायिका रेखा थापा खासै मेकअप रुचाउँदिनन् । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी बिना मेकअप पुगिरहेकी हुन्छिन । रेखा मेकअप गर्न अल्छी गर्छिन् ।

तर, पछिल्लो समय नायिका थापालाई मेकअपमा देख्न थालिएको छ । केही समय अगाडि नायिका प्रियंका कार्कीको बिबाह पार्टीमा पनि रेखा मेकअप गरेर उपस्थित भएकी थिइन् ।

चैत १ गते नायिका आँचल शर्माले दिएको बिबाह पार्टीमा पनि रेखा मेकअप गरेर पुगेकी थिइन् । पहेँलो साडीमा सजिएकी रेखाले मेकअप सुहाएको थियो । मेकअपमा रेखालाई निकै सुन्दरी देखिएको थियो ।

तस्विर: शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?