+
+
Shares

सेनाको जनसम्पर्क निर्देशनालयमा गैरसैनिकलाई निषेध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १२:३५

१२ चैत, काठमाडौं । नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा आगन्तुकलाई प्रवेश निषेध गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी गैर सैनिक तथा अन्य कार्यालयका आगन्तुकहरुको प्रवेशमा अनिश्चितकालीन निषेध गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका विविध गतिविधिहरु प्रेस विज्ञप्तीमार्फत जानकारी गराइने सेनाले जनाएको छ । थप जानकारी तथा विवरण चाहिए टेलिफोन गर्न सेनाले आग्रह गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?