+
+
Shares

अवैध सेनिटाइजर बिक्री गर्ने मेडिकललाई २० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १४:५१

१२ चैत, धनगढी । कैलालीको धनगढी स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले अवैध सेनिटाइजर बिक्री गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मेडिकल हललाई अवैध सेनेटाइजर बिक्री गरेको भन्दै २० हजार जरिवाना गराइएको छ।

शैलेश्वरी आयुर्वेदिक मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको कार्यालयले जनाएको छ।

मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?